फागुन २४ रोटरयाक्ट क्लब अफ बुटवल चौतारीको आयोजनामा पाल्पा जिल्लाको रैनादेवी छहरा–१...
}else{ ?>
फागुन २४ रोटरयाक्ट क्लब अफ बुटवल चौतारीको आयोजनामा पाल्पा जिल्लाको रैनादेवी छहरा–१ स्थित श्री मग्रान देवी प्राथमिक विद्यालयमा झोला, शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम रोटरयाक्ट क्लब अफ बुटवल चौतारीका अध्यक्ष रोट्रा. युवराज आर्यालको अध्यक्षतामा सम्पन्न भयो। उक्त विद्यालयमा अध्ययनरत सबै ५४ जना विद्यार्थीहरूलाई झोला, कापी,...
सैनामैना, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन परिचालन समिति रुपन्देही क्षेत्र नंं २ अन्तरगत सैनामैना नगरपालिका वडा नंं ४ को सम्पर्क कार्यालय शुक्रबार उदघाटन भएको छ । रुपन्देही क्षेत्र नंं २ का रास्वपाका प्रतिनिधि सभाका उमेदवार सुलभ खरेल र समानुपातिक उमेदवार मञ्जु भुसालले एक समारोहका बीच सम्पर्क कार्यालयको उदघाटन...
लुम्बिनी। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले विश्व शान्तिका लागि धार्मिक सद्भाव आवश्यक रहेको बताएका छन्। शुक्रबार हिन्दु र बौद्ध धर्मगुरुहरुले आयोजना गरेको शान्ति–मैत्री लुम्बिनी यात्रा कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. लामाले लुम्बिनीको विकास संरक्षण र प्रवर्द्धनमा सबै धर्म र सम्प्रदायको उत्तिकै जिम्मेवारी र उत्तरदायित्व रहेको...
फागुन २४ रोटरयाक्ट क्लब अफ बुटवल चौतारीको आयोजनामा पाल्पा जिल्लाको रैनादेवी छहरा–१...
पाल्पा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी पाल्पाले क्षेत्र नम्बर २...
साउन १६, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको युगल बचत तथा ऋहण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज सालझन्डी १० को सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसंञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४५ युनिट रगत संकलन...
सैनामैना, अषार १७। रुपन्देहीको सैनामैना नगरपालिकाले शिक्षाको गुणस्तरमा आमुल परिवर्तन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सार्वजनिक भएको परीक्षाफलले यसको पुष्टि गरेको हो । एसईईको नतीजामा सैनामैना नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट चार जीपिए ल्याउने विद्यार्थी १० जना छन् । जसमा सैनामैना पर्रोहा परमेश्वर...
गैंडहवा, २ पुस । दिनेश घिमिरे गैडहवा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए...
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम एक महिना सम्म सञ्चालन भएको थियो । सैनामैना नगपालिकाले नगरका महिला दिदीवहिनीहरुलाई आत्मनिर्भर वनाउन...
काठमाडौं । सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ...
सैनामैना, १५ माघ । मुर्गिया फुटबल क्लबको आयोजनामा विहिवारदेखि सैनामैनाको मुर्गियामा वडास्तरीय फुटबल लिग प्रतियोगिता सुरु भएको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सुरु भएको लिगको उद्घाटन खेलमा वडा नम्बर ३ ले शानदार जित हात पारेको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा वडा नम्बर ३...