काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा...
}else{ ?>
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्नुभएको छ । बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताउनुभयो। उहाँले पार्टीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेपनि सबै पक्षलाई समेट्ने...
काठमाडौं। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। प्रतिनिधि सभा निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक क्षेत्र नं.१ का प्रतिनिधि सभा उम्मेदवार सूर्य मान तामाङ ‘दोङ’को पहलमा उनीहरू आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीमा...
लुम्बिनी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही क्षेत्र नं ५ ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ५ हजार १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । शनिबार सम्पन्न क्षेत्र नं ५ को विस्तारित बैठकले हिराबहादुर रोकाको संयोजकत्वमा तथा अर्जुन ढकालको सह–संयोजकत्वमा निर्वाचन परिचालन मूल समिति गठन गर्ने निर्णय...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा...
पाल्पा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी पाल्पाले क्षेत्र नम्बर २...
साउन १६, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको युगल बचत तथा ऋहण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज सालझन्डी १० को सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसंञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४५ युनिट रगत संकलन...
सैनामैना, अषार १७। रुपन्देहीको सैनामैना नगरपालिकाले शिक्षाको गुणस्तरमा आमुल परिवर्तन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सार्वजनिक भएको परीक्षाफलले यसको पुष्टि गरेको हो । एसईईको नतीजामा सैनामैना नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट चार जीपिए ल्याउने विद्यार्थी १० जना छन् । जसमा सैनामैना पर्रोहा परमेश्वर...
गैंडहवा, २ पुस । दिनेश घिमिरे गैडहवा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए...
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम एक महिना सम्म सञ्चालन भएको थियो । सैनामैना नगपालिकाले नगरका महिला दिदीवहिनीहरुलाई आत्मनिर्भर वनाउन...
काठमाडौं । सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ...
सैनामैना । बुद्धनगर युवा क्लबको आयोजनामा रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चैत्र २७ गते बुधबार देखि प्रतियोगिता सुरु हुने आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । पछिल्ला केही समय यता रुपन्देहीको सैनामैना...