सैनामैना, भाद्र ३० गते । रुपन्देहीको सैनामैना नगरपालिकामा मर्यादित महिनावारी व्यवस्थापनको...
}else{ ?>
सैनामैना, भाद्र ३० गते । रुपन्देहीको सैनामैना नगरपालिकामा मर्यादित महिनावारी व्यवस्थापनको अभियान सुरु गरेको छ । महिनावारी विभेदबाट महिलाले भोग्नु परेका समस्या, शिक्षा, स्वास्थ्य, पोषणबाट वञ्चित हुनु परेको, शारीरिक, मानसिक विकासमा असर परेको अवस्थालाई ध्यानमा राख्दै मर्यादित महिनावारी अभियान लुम्बिनी प्रदेशको आयोजनामा नेपाल महिला एकता समाज रुपन्देही जिल्लाको सहअायोजनामा मर्यादित...
लुम्बिनी । श्रीलंकाका पूर्व विदेश मामिला मन्त्री गामिनी लक्ष्मण पिरिसले भगवान् गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको ऐतिहासिक स्थलहरूको दर्शन तथा अवलोकन गरेका छन् । आइतबार विहान विशेष प्रतिनिधि टोलीसहित लुम्बिनी आएका पूर्व विदेश मामिला मन्त्री पिरिसलाई लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिङ्ग) तथा कोषका सदस्य सचीव...
लम्जुङ, भदौ २२। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लम्जुङ भ्रमणका क्रममा शनिबार बिहान भोर्लेटारमा मर्निङ वाक गर्नुभयो। यस क्रममा उहाँले जनयुद्धका सहिद राममणी भट्टराईको घरमा पुगेर परिवारसँग भेटघाट गर्नुभयो। सहिद भट्टराईको तस्बिरमा माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। त्यसपछि अध्यक्ष प्रचण्ड नेतृत्वको टोलीले...
सैनामैना, भाद्र ३० गते । रुपन्देहीको सैनामैना नगरपालिकामा मर्यादित महिनावारी व्यवस्थापनको...
सैनामैना, साउन २३ । नेपाल कम्न्युष्ट पार्टी (माओवादी केन्द्र) सैनामैना नगर...
साउन १६, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको युगल बचत तथा ऋहण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज सालझन्डी १० को सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसंञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४५ युनिट रगत संकलन...
सैनामैना, अषार १७। रुपन्देहीको सैनामैना नगरपालिकाले शिक्षाको गुणस्तरमा आमुल परिवर्तन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सार्वजनिक भएको परीक्षाफलले यसको पुष्टि गरेको हो । एसईईको नतीजामा सैनामैना नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट चार जीपिए ल्याउने विद्यार्थी १० जना छन् । जसमा सैनामैना पर्रोहा परमेश्वर...
गैंडहवा, २ पुस । दिनेश घिमिरे गैडहवा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए...
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम एक महिना सम्म सञ्चालन भएको थियो । सैनामैना नगपालिकाले नगरका महिला दिदीवहिनीहरुलाई आत्मनिर्भर वनाउन...
काठमाडौं । सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ...
सैनामैना । बुद्धनगर युवा क्लबको आयोजनामा रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चैत्र २७ गते बुधबार देखि प्रतियोगिता सुरु हुने आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । पछिल्ला केही समय यता रुपन्देहीको सैनामैना...