सैनामैना, ९ माघ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ४ मुर्गियामा...
}else{ ?>
सैनामैना, ९ माघ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ४ मुर्गियामा संचालन भैरहेको नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत शुक्रबारसम्म ५३ वटा खेल सम्पन्न भएका छन । जसमा पशुपति मावि सालझण्डीले १२ स्वर्ण, १७ रजत र १३ कास्य गरि कूल ४२ पदक जित्दै प्रतियोगिताको शीर्ष स्थान बनाउन सफल भएको...
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ आमीस्थितमा लागुऔषध ब्राउन सुगर ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले अन्दाजी राति २०ः४० बजेको समयमा सैनामैना–७ निवासी ३७ वर्षीय मनोज थापा मगरको घरमा खानतलासी गर्दा उनको कोठामा शङ्कास्पद अवस्थामा जिल्ला रुपन्देही...
पाल्पा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी पाल्पाले क्षेत्र नम्बर २ का लागि सात जनाको नाम सिफारिस गरेको छ। सिफारिस हुनेहरूमा सोमप्रसाद पाण्डे, यादव बहादुर रायमाझी, नेत्र प्रसाद पाण्डे, डेमलाल घिमिरे (अनिल किशोर), पुरन खड्का, राजेन्द्र बहादुर बिक, तुलसा राना रहेका रहेका छन् । प्रर्तिसप्रदामा सात जना देखिए पनि मुख्य...
सैनामैना, ९ माघ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ४ मुर्गियामा...
पाल्पा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी पाल्पाले क्षेत्र नम्बर २...
साउन १६, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको युगल बचत तथा ऋहण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज सालझन्डी १० को सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसंञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४५ युनिट रगत संकलन...
सैनामैना, अषार १७। रुपन्देहीको सैनामैना नगरपालिकाले शिक्षाको गुणस्तरमा आमुल परिवर्तन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सार्वजनिक भएको परीक्षाफलले यसको पुष्टि गरेको हो । एसईईको नतीजामा सैनामैना नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट चार जीपिए ल्याउने विद्यार्थी १० जना छन् । जसमा सैनामैना पर्रोहा परमेश्वर...
गैंडहवा, २ पुस । दिनेश घिमिरे गैडहवा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए...
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम एक महिना सम्म सञ्चालन भएको थियो । सैनामैना नगपालिकाले नगरका महिला दिदीवहिनीहरुलाई आत्मनिर्भर वनाउन...
काठमाडौं । सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ...
सैनामैना । बुद्धनगर युवा क्लबको आयोजनामा रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चैत्र २७ गते बुधबार देखि प्रतियोगिता सुरु हुने आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । पछिल्ला केही समय यता रुपन्देहीको सैनामैना...