सैनामैना, १५ माघ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ बनकट्टिका...
}else{ ?>
सैनामैना, १५ माघ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ बनकट्टिका करिब २६० घरधुरि कृर्षकका ७० हेक्टर जमिन बाझो हुने भएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना बुटवल गोरुसिङे सडक आयोजनाको चरम लापरबाहिले कृषिकहरु मारमा परेका छन । यश बर्षको हिउदे बालि गहुँ र नगदे बाली लसुन, प्याज, तोरि र तरकारी...
सैनामैना, १४ माघ । मुर्गिया फुटबल क्लबको आयोजनामा विहिवारदेखि सैनामैनाको मुर्गियामा वडास्तरीय फुटबल लिग प्रतियोगिता हुने भएको छ । सैनामैना नगरपालिका भित्रका ११ वटै वडामा रहेका खेलाडीहरूको क्षमता अभिवृद्धि, प्रतिभा पहिचान तथा दीर्घकालीन खेल विकासलाई लक्ष्य गर्दै पहिलोपटक लिग आधारमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ । प्रतियोगिता आयोजक...
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गर्नुभएको छ। विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गर्दै प्रचण्डले यस्तो आग्रह गर्नुभएको हो। उहाँले जेन्जी आन्दोलनपछि विप्लव राजनीतिक रूपमा ठूलो तुहिँलोभित्र हराएको टिप्पणी...
सैनामैना, १५ माघ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ बनकट्टिका...
पाल्पा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी पाल्पाले क्षेत्र नम्बर २...
साउन १६, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको युगल बचत तथा ऋहण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज सालझन्डी १० को सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसंञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४५ युनिट रगत संकलन...
सैनामैना, अषार १७। रुपन्देहीको सैनामैना नगरपालिकाले शिक्षाको गुणस्तरमा आमुल परिवर्तन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सार्वजनिक भएको परीक्षाफलले यसको पुष्टि गरेको हो । एसईईको नतीजामा सैनामैना नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट चार जीपिए ल्याउने विद्यार्थी १० जना छन् । जसमा सैनामैना पर्रोहा परमेश्वर...
गैंडहवा, २ पुस । दिनेश घिमिरे गैडहवा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए...
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम एक महिना सम्म सञ्चालन भएको थियो । सैनामैना नगपालिकाले नगरका महिला दिदीवहिनीहरुलाई आत्मनिर्भर वनाउन...
काठमाडौं । सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ...
सैनामैना । बुद्धनगर युवा क्लबको आयोजनामा रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चैत्र २७ गते बुधबार देखि प्रतियोगिता सुरु हुने आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । पछिल्ला केही समय यता रुपन्देहीको सैनामैना...