बुटवल, फागुन १० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही क्षेत्र नं....
}else{ ?>
बुटवल, फागुन १० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही क्षेत्र नं. २ ले प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै बुटवलमा सुनचाँदी व्यवसायीहरूसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी स्वरूप आयोजित कार्यक्रममा व्यवसायीहरूले भोग्दै आएका समस्या र नीतिगत सुधारका विषयमा छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख...
जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मा बस्ने सिर्जना थापा अहिले १८ वर्षकी भइन् । उनले प्रतिनिधि सभा सदस्य पदका लागि फागुन २१ गते हुने निर्वाचनबाट पहिलो पटक मताधिकार प्रयोग गर्दैछिन् । मत खसाल्ने अधिकार पाउँदा उनी निकै उत्साहित देखिन्छिन् । “आमाबुबा यसअघिका चुनावमा मत हाल्न जाँदा हामीलाई पनि रहर लाग्थ्यो...
सैनामैना, फागुन ६ । फागुन २१ गते हुने आम निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला घरदैलोमा व्यस्त छन । उम्मेदवारहरुले घरदैलो गर्दैगर्दा सवै उम्मेदवारले विकासका कुरालाई नै मतदाता आकर्षित गर्ने माध्यम बनाएका छन । तर, रुपन्देही ५ मा कांग्रेसका उम्मेदवार भरतकुमार साह यसपटक घरदैलोमा फरकरुपमा प्रस्तुत भएका छन । यसअघिका निर्वाचनमा...
बुटवल, फागुन १० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही क्षेत्र नं....
रुकुम, फागुन ४ । नेपाली कम्युनिष्ट पार्टीका तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...
साउन १६, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको युगल बचत तथा ऋहण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज सालझन्डी १० को सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसंञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४५ युनिट रगत संकलन...
सैनामैना, अषार १७। रुपन्देहीको सैनामैना नगरपालिकाले शिक्षाको गुणस्तरमा आमुल परिवर्तन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सार्वजनिक भएको परीक्षाफलले यसको पुष्टि गरेको हो । एसईईको नतीजामा सैनामैना नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट चार जीपिए ल्याउने विद्यार्थी १० जना छन् । जसमा सैनामैना पर्रोहा परमेश्वर...
गैंडहवा, २ पुस । दिनेश घिमिरे गैडहवा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए...
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम एक महिना सम्म सञ्चालन भएको थियो । सैनामैना नगपालिकाले नगरका महिला दिदीवहिनीहरुलाई आत्मनिर्भर वनाउन...
काठमाडौं । सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ...
सैनामैना, १५ माघ । मुर्गिया फुटबल क्लबको आयोजनामा विहिवारदेखि सैनामैनाको मुर्गियामा वडास्तरीय फुटबल लिग प्रतियोगिता सुरु भएको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सुरु भएको लिगको उद्घाटन खेलमा वडा नम्बर ३ ले शानदार जित हात पारेको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा वडा नम्बर ३...