एमाले परित्याग गरी पुर्ब मेयर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

  • उज्यालो पोस्ट

  • काठमाडौं १० फागुन नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी किर्तिपूर नगरपालिकाका पूर्व मेयर रमेश मर्हजन र वडा नं. ६ का पूर्व वडाअध्यक्ष नुच्छे मर्हजन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ। उहाँहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा नेता बामदेव गौतम लगायत नेताहरूले आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै...

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सुनचाँदी व्यवसायीसँग अन्तरसंवाद

  • उज्यालो पोस्ट

  • बुटवल, फागुन १० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही क्षेत्र नं. २ ले प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै बुटवलमा सुनचाँदी व्यवसायीहरूसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी स्वरूप आयोजित कार्यक्रममा व्यवसायीहरूले भोग्दै आएका समस्या र नीतिगत सुधारका विषयमा छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख...

    कुँवरको व्यक्तित्व मन परेपछि पहिलो मत तारामा खसाल्दैछौँ

  • उज्यालो पोस्ट

  • जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मा बस्ने सिर्जना थापा अहिले १८ वर्षकी भइन् । उनले प्रतिनिधि सभा सदस्य पदका लागि फागुन २१ गते हुने निर्वाचनबाट पहिलो पटक मताधिकार प्रयोग गर्दैछिन् । मत खसाल्ने अधिकार पाउँदा उनी निकै उत्साहित देखिन्छिन् । “आमाबुबा यसअघिका चुनावमा मत हाल्न जाँदा हामीलाई पनि रहर लाग्थ्यो...

    कार्यक्रमकै प्रमुख अतिथि कृष्ण पंगेनीद्वारा रक्तदान गरि कार्यक्रमको उद्घाटन

    साउन १६, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको युगल बचत तथा ऋहण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज सालझन्डी १० को सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसंञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४५ युनिट रगत संकलन...

    सैनामैनामा शिक्षाको गुणस्तरमा सुधार, एसईईमा चार जीपिए ल्याउने १० जना

    सैनामैना, अषार १७। रुपन्देहीको सैनामैना नगरपालिकाले शिक्षाको गुणस्तरमा आमुल परिवर्तन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सार्वजनिक भएको परीक्षाफलले यसको पुष्टि गरेको हो । एसईईको नतीजामा सैनामैना नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट चार जीपिए ल्याउने विद्यार्थी १० जना छन् । जसमा सैनामैना पर्रोहा परमेश्वर...

    गैंडहवामा पालिकास्तरीय पोषण समीक्षा

    गैंडहवा, २ पुस । दिनेश घिमिरे गैडहवा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए...

    सैनामैनामा एक महिने सिलाइ कटाई तथा व्युटिसियन तालिम सम्पन्न

    गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम एक महिना सम्म सञ्चालन भएको थियो । सैनामैना नगपालिकाले नगरका महिला दिदीवहिनीहरुलाई आत्मनिर्भर वनाउन...

    सैनामैना वडा लिग सुरु, उद्घाटन खेलमा वडा नम्बर ३ को विजयी सुरुवात

    सैनामैना, १५ माघ । मुर्गिया फुटबल क्लबको आयोजनामा विहिवारदेखि सैनामैनाको मुर्गियामा वडास्तरीय फुटबल लिग प्रतियोगिता सुरु भएको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सुरु भएको लिगको उद्घाटन खेलमा वडा नम्बर ३ ले शानदार जित हात पारेको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा वडा नम्बर ३...

    © 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation