बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रुपन्देहीको जिल्ला कमिटीको बैठक जिल्ला...
}else{ ?>
बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रुपन्देहीको जिल्ला कमिटीको बैठक जिल्ला सेक्रेटरी बिरेन्द्र सीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा पार्टीका केन्द्रीय सल्लाहकार जितबहादुर सी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी केन्द्रीय सल्लाहकार ज्योतिलाल सी तथा केन्द्रीय सदस्यहरू विश्वास सी, नवीन सी, वर्षा सी, श्याम सी, नवीन थारु सी लगायतको विशेष...
विनोद खनाल, बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियान अन्तर्गत रुपन्देहीको पहिलो जिल्ला भेला सम्पन्न गरेको छ। बुटवलमा शनिबार सम्पन्न भेलाले ४५ सदस्यीय जिल्ला समिति गठन गर्दै संगठन विस्तारलाई तीव्र बनाउने निर्णय गरेको छ। तत्कालीन स्थायी समिति सदस्य उमा भुजेल, चन्द्रबहादुर खड्का...
बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीले ३ जना पत्रकारलाई पुरस्कृत गरेको छ । महासङ्घले स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२ तथा सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कार–२०८२ बाट रुपन्देहीका ३ जना पत्रकारलाई पुरस्कृत गरिएको हो । बुटवल उपमहानगरपालिकाको सहकार्यमा स्थापित उक्त पुरस्कार सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदान गरिएको हो। उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२ बाट...
बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रुपन्देहीको जिल्ला कमिटीको बैठक जिल्ला...
सैनामैना, फागुन १८ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही निर्वाचन...
साउन १६, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको युगल बचत तथा ऋहण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज सालझन्डी १० को सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसंञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४५ युनिट रगत संकलन...
कृष्णप्रसाद शर्मा (पवन) १. पृष्ठभूमि समयको गतिसँगै कतिपय ऐतिहासिक भू–भागहरू इतिहासको पानामा विलीन हुन्छन् भने कतिपय सभ्यताका भग्नावशेषहरूभित्रै पुरिएर रहन्छन् । रूपन्देही जिल्लाको सुदूर उत्तर–पश्चिममा अवस्थित सैनामैना नगरपालिका यस्तै एउटा ऐतिहासिक भूभाग हो, जुन लामो समयसम्म गुमनाम रहेर अहिले इतिहासको गर्भबाट बिस्तारै ब्युँझिँदैछ । चुरे पहाडको...
गैंडहवा, २ पुस । दिनेश घिमिरे गैडहवा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए...
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम एक महिना सम्म सञ्चालन भएको थियो । सैनामैना नगपालिकाले नगरका महिला दिदीवहिनीहरुलाई आत्मनिर्भर वनाउन...
काठमाडौं । सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ...
सैनामैना, १५ माघ । मुर्गिया फुटबल क्लबको आयोजनामा विहिवारदेखि सैनामैनाको मुर्गियामा वडास्तरीय फुटबल लिग प्रतियोगिता सुरु भएको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सुरु भएको लिगको उद्घाटन खेलमा वडा नम्बर ३ ले शानदार जित हात पारेको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा वडा नम्बर ३...