सैनामैना,५,बैशाख रुपन्देहीको सैनामैना नगरपालिका ११ बनकट्टीमा रहेको सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन...
}else{ ?>
सैनामैना,५,बैशाख रुपन्देहीको सैनामैना नगरपालिका ११ बनकट्टीमा रहेको सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको पाँचौ बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन शनिवार भएको छ । दोस्रो अबिधेशनबाट शिव घिमिरेको अध्यक्षतामा ९ सदस्यिय समिति सर्व सम्मत चयन गरिएको छ । जस्को उपाध्यक्षमा तेजेन्द्रनाथ पाण्डे, सचिबमा रामप्रसाद पोख्रेल, कोषाध्यक्षमा धना सामकोटा र सह सचिबमा...
सैनामैना, बैशाख, ५ रुपन्देहीको सैनामैना, कञ्चन र गैडहवालाई कार्यक्षेत्र बनाएको गौतमबुद्ध प्रेस क्लबले बार्षिक भित्ते पात्रो (क्यालेन्डर) विमोचन गरेको छ । क्लबका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षता तथा सैनामैना नगरपालिका वडा नं. ७ का वडाध्यक्ष राजकुमार चौधरीको प्रमुख आतिथ्यमा शनिवार सैनामैना ७ मा आयोजित कार्यक्रममा उक्त क्यालेन्डर बिमोचन तथा सार्वजनिक गरिएको हो...
सैनामैना । सैनामैना–८ निवासी समाजसेवी तथा शिक्षाप्रेमी अन्जु पाण्डेले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै एक प्रेरणादायी कार्य गर्नुभएको छ। उहाँले छोरा रबिन पाण्डे र छोरी रन्जिता पाण्डेको सहयोगमा स्वर्गीय बुवा नुमलाल पाण्डे, माता गोमकला पाण्डे तथा स्वर्गीय श्रीमान कमलप्रसाद पाण्डेको पवित्र स्मृतिमा श्री जनचेतना माध्यमिक विद्यालयमा अक्षय कोष स्थापना गर्नुभएको...
सैनामैना,५,बैशाख रुपन्देहीको सैनामैना नगरपालिका ११ बनकट्टीमा रहेको सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन...
सैनामैना, फागुन १८ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही निर्वाचन...
साउन १६, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको युगल बचत तथा ऋहण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज सालझन्डी १० को सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसंञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४५ युनिट रगत संकलन...
सैनामैना, अषार १७। रुपन्देहीको सैनामैना नगरपालिकाले शिक्षाको गुणस्तरमा आमुल परिवर्तन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सार्वजनिक भएको परीक्षाफलले यसको पुष्टि गरेको हो । एसईईको नतीजामा सैनामैना नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट चार जीपिए ल्याउने विद्यार्थी १० जना छन् । जसमा सैनामैना पर्रोहा परमेश्वर...
गैंडहवा, २ पुस । दिनेश घिमिरे गैडहवा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए...
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम एक महिना सम्म सञ्चालन भएको थियो । सैनामैना नगपालिकाले नगरका महिला दिदीवहिनीहरुलाई आत्मनिर्भर वनाउन...
काठमाडौं । सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ...
सैनामैना, १५ माघ । मुर्गिया फुटबल क्लबको आयोजनामा विहिवारदेखि सैनामैनाको मुर्गियामा वडास्तरीय फुटबल लिग प्रतियोगिता सुरु भएको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सुरु भएको लिगको उद्घाटन खेलमा वडा नम्बर ३ ले शानदार जित हात पारेको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा वडा नम्बर ३...